बाणिज्य क्षेत्र « Arthapath.com
७ असार २०७८, सोमबार

Tag: बाणिज्य क्षेत्र

बाणिज्य क्षेत्रका बिवाद समाधानमा सिंगापुर महासंन्धी उपयोगी : निजी क्षेत्र

काठमाडौं । सर्बोच्च अदालत बार एशोसिएशन मध्यस्थता समिति तथा नेपाल इन्टरनेशनल एडिआर सेन्टर एनआइएसी (एनआइएसी) को आयोजनामा “मेलमिलाप सम्बन्धी सिंगापुर कन्भेन्सनको महत्व र चुनौती” बिषयक एक दिवसीय गोष्ठी हालै सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न सो कार्यक्रममा विशिष्ठ सरकारी अधिकारीहरु, कानून न्याय क्षेत्र, निजि तथा उद्योग वाणिज्य क्षेत्र तथा