काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब १७ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । यो गत आर्थिक वर्षको तुलानामा ५९.४०