बीमा लाइसेन्स « Arthapath.com
२ कार्तिक २०७९, बुधबार

Tag: बीमा लाइसेन्स

अब बीमाको लाइसेन्समा अर्थ मन्त्रालयको हस्तक्षेप नहुने, बीमा प्राधिकरणकै एकल निर्णय चल्ने

काठमाडौं । अब पुनर्बीमा, जीवन, निर्जीबन तथा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने मामलामा अर्थ मन्त्रालयको हस्तक्षेप नहुने भएको छ । अब बीमा समितिबाट रुपान्तरण भएर बन्ने बीमा प्राधिकरणको एकल निर्णयमै यस्तो लाइसेन्स वितरण गर्न सकिने भएको हो ।सरकारले हालै जारी गरेको नयाँ बीमा ऐन २०७९ ले प्राधिकरणलाई उक्त अधिकारी दिएको हो