बीमा समिति « Arthapath.com
४ कार्तिक २०७९, शुक्रबार

Tag: बीमा समिति

निर्वाचन आयाेगकाे दबाबपछि लघुबीमा लाइसेन्स प्रक्रिया राेकियाे, चुनावपछि बाड्ने तयारी

काठमाडौं । लघुबीमा कम्पनीहरुलाई नयाँ लाइसेन्स वितरण स्थगन भएको छ । बीमा समितिले तत्काल लघुबीमा लाइसेन्स वितरण नगर्ने भएको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका निर्वाचन हुँदैछ । निर्वाचन आचार संहिता लागू भएकाले हाललाई लघुबीमा लाइसेन्सका वितरणमा रोक लगाइएको हो । ‘गत असोज १२