#बीमा समिति « Arthapath.com
२८ जेष्ठ २०७९, शनिबार

Tag: #बीमा समिति

राष्ट्रिय बीमा निती बनाउन अर्थमन्त्रीसहित बीमा समितिका हाकिमहरु लाकुरीभञ्ज्याङमा

काठमाडौं । बीमा समितिले बजेटमा आएको राष्ट्रिय बीमा नितीबारे सुटुक्क छलफल सुरु गरेको छ । अर्थमन्त्रालयबाट हट्ने चर्चामा रहेका मन्त्री जनार्दन शर्मालाई बोलाएर बीमा समितिले दुई दिने रिफ्रेसमेन्टसहितको छलफल आयोजना गरेको छ । बीमा समितिकै धेरै कर्मचारीलाई जानकारी नै नदिई अध्यक्ष शुर्यप्रसाद शिलवालले टेरिस रिसोर्ट लाकुरीभञ्ज्याङमा मन्त्री रिझाउन २ दिने