काठमाडोँ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आ.व. २०८२/८३ मा ५ अर्व ७८ करोड भन्दा बढी दावी भुक्तानी गरेको छ । सो मध्ये भाद्र महिनाको अन्तिम साता जेनजी आन्दोलनको क्रममा देशका विभिन्न भागमा भएका हुलदँगा तोडफोड तथा आगजनीका कारण राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार र व्यक्तिगत सम्पत्तीमा भएको क्षतीपूर्ती वापत रु. ३ अर्व