बुक क्लोज « Arthapath.com
१३ श्रावण २०७८, बुधबार

Tag: बुक क्लोज

एनएलजी इन्स्योरेन्सको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर सुरक्षीत गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले १५ औं साधारण सभाका लागि साउन १४ गते शेयरधनी दर्ता किताब बुक क्लोज गर्ने छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२