बैंकर « Arthapath.com
९ जेष्ठ २०७८, आईतवार

Tag: बैंकर

ठूला बैंक धान्न स्वतन्त्र सञ्चालक, कसरी बनाउने ‘प्रोफेशनल’?

काठमाडौं । नेपालमा बैंकर र व्यवसायी छुट्याउने बहस सुरु भएको एक दशक नाघिसकेको छ । तर अहिले पनि त्यसो हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनका मस्यौदाहरुमा पटक पटक परिमार्जन गर्दै पछिल्लो पटक संशोधित ऐनमा पनि यसका लागि पर्याप्त व्यवस्था भएन । यही बीचमा बैंकको आकार भने भारी