#बैंकिङ ऋण « Arthapath.com
२९ फाल्गुन २०७९, सोमबार

Tag: #बैंकिङ ऋण

विवादको उत्कर्षमा बैंकिङ ऋणः वित्तिय संस्थाको ऋण नतिरेमा कानुनअनुसार कस्तो हुन्छ सजायँ ?

काठमाडौं । ब्याजदर महंगो भएकोले घटाउनुपर्नेदेखि ऋण नतिर्नेसम्मका मुद्धा बोकेर यतिबेला व्यवसायीहरुले वित्तिय क्षेत्रविरुद्ध विभिन्न नाममा अभियान नै सञ्चालन गरिरहेका छन् । राजधानी काठमाण्डौंमै हिजो संस्थागत रुपमै व्यवसायीहरुको संगठनकै ब्यानरमा माइतीघरमा बैंकको चर्को ब्याजदर विरुद्ध भन्दै आन्दोलन भयो भने राजधानीबाहिर हेटौंडादेखि अन्य जिल्लामा समेत विरोध आन्दोलनले आफ्नो फराकिलो स्वरुप ग्रहण