काठमाडौं । बैंक अफ काठमान्डूले २ भदौ देखि युनिट ऋणपत्र बिकी खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ दरमा एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी चार लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला