बैंक खातामा जम्मा « Arthapath.com
८ असार २०७८, मंगलवार

Tag: बैंक खातामा जम्मा

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश शेयरधनीहरुको खातामा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । बैंकले ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्तावलाई गत जेठ २८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले पारीत गरेको थियो । इन्स्योरेन्सले जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको