#बैंक « Arthapath.com
२९ बैशाख २०७८, बुधबार

Tag: #बैंक

भीडभाड हुने बैंक शाखा दिनभर खोल्न बैंकर्स संघको आग्रह

काठमाडौं । कतिपय बैंक शाखामा भीडभाड बढेपछि सामान्य समयमा जस्तै दिनभर बैंक शाखा खोल्न नेपाल बैंकर्स संघले आग्रह गरकोे छ । निषेधाज्ञाको समयमा एक चौथाइ कर्मचारीले शाखा सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । यस्तो निर्देशनको पालना गर्दा अधिकांश बैंक शाखामा २–३ जना मात्रै कर्मचारी उपलब्ध हुने अवस्था आएको