बोनश शेयर « Arthapath.com
११ श्रावण २०७८, सोमबार

Tag: बोनश शेयर

आइएमई जनरल इन्स्योरेन्सको ७ लाख कित्ता बोनश शेयर सुचिकृत

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनश शेयर नेप्सेमा सुचिकृत भएको छ । आज नेप्सेमा इनस्योरेन्सको ७ लाख ५७ हजार ५०० कित्ता बोनस शेयर सुचिकुत भएको हो । बैशाख १२ गते सम्पन्न भएको २७ औं साधारण सभाले शेउरधनीह्रुलाई ७ प्रतिशत बोनु शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो