ब्याज छुट « Arthapath.com
३ असार २०७८, बिहीबार

Tag: ब्याज छुट

डिप्रोक्स लघुवित्तले १० प्रतिशत ब्याज छुट दिने

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाले असार मसान्त भित्र सावा र ब्याज तिरेमा १० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । लघुवित्तले संचालक समितिको बैठकको निर्णय अनुसार ब्याज छुट सम्बन्धी सुचना जारी गदै कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण समस्यामा परेका आफना ग्राहकलाई विभिन्न प्रकारको छुट दिदै आएको छ ।