#ब्रोकर लाइसेन्स « Arthapath.com
२७ भाद्र २०७९, सोमबार

Tag: #ब्रोकर लाइसेन्स

रोक्दा रोक्दै खुल्यो ब्रोकर लाइसेन्स, यस्तो छ नयाँ स्टक र ब्रोकर लाइसेन्सको नियमावलीको फेरीहस्त

काठमाडौं । योग्यता पुगेका सबै कम्पनीलाई ब्रोकर लाइसेन्स दिने गरी धितोपत्र बोर्डको लामो प्रयास यसपटक वल्ल सफल भएको छ । यसअघि बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रयास असफल बनाउन सफल पुराना ब्रोकरहरू यसपालि पनि मरिमेटेर लागेका थिए । उनीहरू प्रधानमन्त्री कार्यालयको व्यूरोक्रेसीलाई उपयोग गरेर मन्त्रीपरिषद्मा पुगेको नियमावलीमा छेड खानीसमेत गरेका थिए