भाइरस « Arthapath.com
१३ जेष्ठ २०७८, बिहीबार

Tag: भाइरस

कोरोना भाइरसको उत्पत्तिबारे ३ महिनाभित्र पत्ता लगाउन अमेरिकी राष्ट्रपतिको निर्देशन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले ९० दिनभित्र कोरोना भाइरसको उत्पत्ति कहाँ र कसरी भयो भन्ने पत्ता लगाउन आफ्नो खुफिया एजेन्सीलाई निर्देशन दिएका छन् । उनले विश्व स्वास्थ्य संगठनलाई यसबारे पारदर्शि छानबिन गर्न आग्रह गरेको केही घण्टापछि नै आफ्नो खुफिया अड्डालाई यस्तो निर्देशन दिएकाे पश्चिमा सञ्चारमाध्यमहरूले लेखेका छन् । राष्ट्रपति