काठमाडौं । हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । उक्त स्कुटरको नाम भिडा–भी १ राखिएको छ । शुक्रबार कम्पनीले भिडा–भी १ लाई सार्वजनिक गरेको हो । यो स्कुटर भिडा–भी १ प्लस र भिडा–भी १ प्रो गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीका यी ई–स्कुटरको टप स्पीड ८०