#मचन्द्र भट्ट « Arthapath.com
२१ जेष्ठ २०७९, शनिबार

Tag: #मचन्द्र भट्ट

एमाले सुध्रिने कि सत्यानाशको बाटो रोज्ने ?

रामचन्द्र भट्ट एमालेले पकड जमाएको विदुर यसपटक हातबाट गुमेको छ । गम्भीर भएर सोच्ने हो भने योभन्दा ठूलो पीडा एमाले हुँ भन्नेलाई नहुनुपर्ने हो । हुन त मैले जीवनमा पहिलो मताधिकार प्रयोग गरेको ०४८ सालमा हो । बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो संसदीय चुनावमा पहिलो मत प्रयोग गरेको थिएँ । तर,