मजदूर « Arthapath.com
२३ बैशाख २०७८, बिहीबार

Tag: मजदूर

कोरोनाकालको एक वर्षमा २३ करोड भारतीय गरिबीमा धकेलिए, नेपालमा भने स्पस्ट तथ्यांक नै छैन

काठमाडौं । नेपालमा कोरोना भाइरस महामारीका कारण कति मान्छे गरिबीमा धकेलिए भन्ने स्पस्ट तथ्यांक पाइन्न । सरकारी निकाय र स्वतन्त्र अनुसन्धान संस्थाहरुले पनि यसमा भरपर्दो अध्ययन गरेका छैनन । तर हाम्रोजस्तै सामाजिक आर्थिक परिवेश भएको छिमेकी भारतबाट भने नेपालमा पनि कुन हदसम्म गरिबी बढ्नसक्छ भन्ने अनुमान लगाउन सकिन्छ । कोरोना