मञ्जुश्री फाईनान्स « Arthapath.com
१२ आश्विन २०७९, बुधबार

Tag: मञ्जुश्री फाईनान्स

ललितपुरको कुमारीपाटीमा मञ्जुश्री फाईनान्सको शाखा कार्यालय

काठमाडौं । मञ्जुश्री फाईनान्सको कुमारीपाटी शाखा कार्यालय उदघाटन गरिएको छ । कम्पनीले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ५, कुमारीपाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको हो । कम्पनीका संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम, अध्यक्ष इन्दिरा पण्डित घिमिरेले