मनोज ज्ञवाली « Arthapath.com
२० भाद्र २०७९, सोमबार

Tag: मनोज ज्ञवाली

नोटको आयु दशैंका बेला घट्छ, अब ’डिजिटल दक्षिणा’ लाई बढ्वा दिनुपर्छ : डेपुटी सीईओ ज्ञवाली

काठमाडौं । नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले हरेक वर्षको दशैं, तिहारका लागि नयाँ नोट सटहीको व्यवस्था हटाउनुपर्ने बताएका छन् । नोटको आयू दशैको बेलामा नै घट्ने भएकाले यो सटही व्यवस्था बन्द गर्नुपर्ने उनको माग छ । सोमबार सामाजिक संजाल फेसबुकमा लेख्दै ज्ञावालीले दशैं तथा तिहारमा नयां नोट सटही गर्ने