मन्त्रीपरिषद बैठक « Arthapath.com
९ असार २०७८, बुधबार

Tag: मन्त्रीपरिषद बैठक

राष्ट्रिय बीमा संस्थानको प्रशासकमा पुनः पाठक

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक पुन नियुक्त भएका छन । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले उनलाई १ कार्यकालको लागि फेरी सरकारी स्वामीत्व रहेको राष्ट्रिय बीमा संस्थानको प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो । दोस्रो कार्यकलको लागि पुन नियुक्त भएसंगै उनले आजैबाट कार्यकाल सम्हालेका छन । संस्थानको ऐनले व्यवस्था