महन्थ ठाकुर « Arthapath.com
२ श्रावण २०७८, शनिबार

Tag: महन्थ ठाकुर

जसपाको महन्थ पक्षले देउवा सरकारलाई विश्वासको मत नदिने, बालकोटमा भयो यस्तो सहमति

काठमाडौं । जसपाको महन्थ पक्षले देउवा सरकारलाई विश्वासको मत नदिने भएको छ । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच आपसी सहकार्य गरेर जाने र सरकारलाई विश्वासको मत नदिने सहमति गरेका हुन। वर्तमान राजनितिको समसामायीक विषयमा छलफल गर्न जसपा अध्यक्ष महन्थ ठाकुर,राजेन्द्र महतो, शरदसिंह