#महन्थ ठाकुर « Arthapath.com
१२ जेष्ठ २०७८, बुधबार

Tag: #महन्थ ठाकुर

फुटको संघारमा जसपा, उपेन्द्र र ठाकुरपक्ष आरोप पत्यरोपमै

काठमाडौं । नेकपा एमाले जस्तै जनता समाजवादी पार्टी पनि फुटको संघारमा पुगेको छ । हाल पार्टीमा एकले अर्कोलाई आरोप–पत्यारोप लगाउने क्रम चलिरहेको छ । सत्तापक्ष र प्रतिपक्षमा लाग्ने दुई नेताको विवादले जनता समाजवादी पार्टी एकता प्रक्रिया पुरा नहुँदै फुटको संघारमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई