महाप्रसाद अधिकारी « Arthapath.com
१६ मंसिर २०७९, शुक्रबार

Tag: महाप्रसाद अधिकारी

गभर्नरको प्रश्नः संविधानले अङ्गालेको उदार व्यवस्था उल्ट्याएर ब्याजदर तोकिदेऊ भन्न खोजेको हो ?

विश्व अर्थतन्त्र नै अहिले दबाबमा गुज्रिरहेको छ । कोभिडका बेलामा दिइएका सेवा सुविधाको असर संसारकै अर्थतन्त्रमा पर्दै गएको छ । कोभिडको प्रकोपबाट बाहिर निस्किँदै गर्दा हाम्रो अर्थतन्त्रमा सुधारका सङ्केत देखिएका थिए । तर त्यसै बेला रुस–युक्रेनको युद्धले संसारभर नै मूल्यवृद्धिमा ठुलो दबाब परेको छ । संसारका राम्रा भनिएका विकसित अर्थतन्त्रलाई