महामारी « Arthapath.com
२१ असार २०७८, सोमबार

Tag: महामारी

महामारीमा यौनकर्मीः काम गरे पनि, नगरे पनि ज्यान जोखिम

उषा रेग्मी काठमाडौं । कयौं विश्वब्यापी संकटमा पनि कहिल्यै नओइलाउने पेशा हो– यौन व्यवसाय । संसारमा आर्थिक मन्दीका कारण लाखौंको रोजगारी गुम्दा पनि यौन व्यवसायको आम्दानीमा ठूलो आँच आउँदैन थियो । तर कोरोना महामारीले सिंगो संसार भरकै यौन व्यवसायलाई नराम्रोसँग प्रभावित पारेको छ । महामारीको असर नेपाली यौन व्यवसायमा पनि