महेन्द्रबहादुर शाहि « Arthapath.com
१ असार २०७८, मंगलवार

Tag: महेन्द्रबहादुर शाहि

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा

काठमाडौं । अल्पमतमा परेको कर्णाली प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रम बहुमतले पारीत भएको छ । आज कर्णली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को निति तथा कार्यक्रम आज बसेको प्रदेशसभाले बहुमतले पारीत गरेको हो । सभामुख राजबहादुर शाहिले आज बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएकोे घोषणा