माछापुच्छ्रे बैंक « Arthapath.com
२६ आश्विन २०७९, बुधबार

Tag: माछापुच्छ्रे बैंक

दुई वटा शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंकले शाखा कार्यालय संचालका लागि घर बहालमा लिने भएको छ । बैंकले दुई शाखा कार्यालय स्थानान्तरणका लागि घर/फल्याट आवश्यक रहेको जनाएको हो । एक सूचना निकाल्दै बैंकले दाङको घोराही र मोरङ्गको टंकिसिनवारी शाखा कार्यालय स्थानान्तरणका लागि घर बहालमा आवश्यक रहेको जनाएको छ । उक्त स्थान वरिपरिको प्रमुख