मातृ शोक « Arthapath.com
१५ असार २०७८, मंगलवार

Tag: मातृ शोक

गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक

काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक परेको छ । उहाँकी ममतामयी माता सिता देवी पुरीको २०७८ असार १२ गते दिउँसो १ बजेर ७ मिनेटमा उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा निधन भएको परीवारले जनाएको छ ।