#माधव नेपाल « Arthapath.com
१६ असार २०७८, बुधबार

Tag: #माधव नेपाल

एमालेमा पुर्वमाओवादीका ४ नेता स्थायी कमिटीमा इन्ट्री, को–को थपिए ७ नेता ?

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । एमालेको माधव नेपाल समुहको माग बमोजिम २ जेठ २०७५ मा फर्काउने माग अध्यक्ष ओलीले संबोधन गरेका छन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बुधबार स्थायी कमिटी बैठक बोलाएर पुरानो एमालेको कार्यसमिति व्यूताएका छन । एमालेले आजै पुर्व