मानुषी लघुवित्त « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

Tag: मानुषी लघुवित्त

मानुषी लघुवित्तलाई ३ लाख ९३ हजार कित्ता आईपीओ जारी गर्न बोर्डले दियो अनुमति

काठमाडौं । मानुषी लघुवित्तले आईपीओ जारी गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्तलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न बिहीबार अनुमति दिएको छ । अनुमति पाएसंगै मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको १ सय रुपैया अंकित ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन