मिर्मिरे लघुवित्त « Arthapath.com
२ आश्विन २०७९, आईतवार

Tag: मिर्मिरे लघुवित्त

२० प्रतिशत बोनस सेयर तपाईको खातामा आयो ?

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गरेको छ । कम्पनीले २०७८ पुस २९ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर वितरण गरेको हो । कम्पनीले उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ । कम्पनीको बोनस सेयर नेपाल स्टक