मुद्रा « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

Tag: मुद्रा

किन घट्न थाल्यो डलरको भाउ ?

काठमाडौं । पछिल्लो दुई सातामा अमेरिकी डलरको भाउ साढे दुई रुपैयाँ सस्तियो । राष्ट्र बैंकले तोकेको सन्दर्भमूल्य अनुसार पनि १३ वैशाखमा एक डलरको भाउ १२० रुपैयाँ ३२ पैसा थियो । आज डलरको भाउ ११७ रुपैयाँ ९२ पैसामा झरेको छ । बाणिज्य बैंकहरुको डलरको कारोबार गर्दा त यो सन्दर्भमूल्यमा कहिले महँगो