मूल्य « Arthapath.com
२६ भाद्र २०७९, आईतवार

Tag: मूल्य

चामलमा भारतले २० प्रतिशत कर लगाउँदा नेपालमा पनि २० प्रतिशतले मूल्य बढ्ने

काठमाडौं । भारतले बिहीबार कनिकाको निर्यातमा पूर्ण प्रतिबन्ध लगाउनुका साथै बासमती र उसिनेकाबाहेकका चामलमा २० प्रतिशत कर लगाएको छ । नेपालीले उपभोग गर्ने ४० देखि ५० प्रतिशत चामल भारतबाट भित्रिने हुदाँ यसको प्रत्यक्ष असर नेपाली बजारका देखिएको छ । गत आर्थिक वर्ष २०७८/ ७९ मा भारतबाट मात्रै २५ अर्ब ३२