मृत्यु « Arthapath.com
९ जेष्ठ २०७८, आईतवार

Tag: मृत्यु

जनसंख्याको अनुपातमा नेपालको मृत्युदर विश्व औसतभन्दा आधा कम

काठमाडौं । भलै अहिले नेपालमा कोरोना महामारीको संक्रमण दर र मृत्यु विस्वाका अधिकांश मुलुकको तुलनामा तीव्र छ । तर अहिलेसम्मको अवस्थामा पनि नेपाल त्यति खराब स्थितिमा पुगिनसकेको तथ्यांकले देखाउँछ । यसलाई विषम त्रासदीको समयमा पनि केही आशा गर्ने र आत्मविस्वास बनाइराख्ने एउटा सन्देशको रुपमा लिन सकिन्छ । संसार भरको कोरोना