#मेखबहादुर थापा « Arthapath.com
३० भाद्र २०७९, बिहीबार

Tag: #मेखबहादुर थापा

‘नयाँ स्टक एक्सचेन्जको लाइसेन्स रोकियो भने पुँजी बजारको विस्तार पनि रोकिन्छ’, मेख थापाको विचार

नेप्सेको विद्यमान संरचना र रफ्तारले बजारको माग अनुसार काम गर्न सक्ने देखिँदैन । २९ वर्षमा परिणाम नदेखिएको कारण यही हो ।  धितोपत्र बोर्डमा समेत बलियो पहुँच भएको नेप्सेले सुधारका पहलहरू लिन ढिला गरेर ठुलो अवसर गुमाइरहेको छ ।  लगानीकर्ता, ब्रोकर, मर्चेन्ट बैंकर र सरकार सबैलाई लाभ हुन्छ भने नयाँ स्टक