मोटरहेड « Arthapath.com
२७ भाद्र २०७९, सोमबार

Tag: मोटरहेड

मोटरहेडको एक्सचेञ्ज अफर : २५ हजार मुल्याङकनदेखि निःशुल्क बीमा

काठमाडौं । एसजी ग्रुप अन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डमा लागू हुने गरी एक्सचेञ्ज क्याम्प संचालन गरेको छ । कम्पनीले आजैदेखि लागू हुनेगरि उक्त क्याम्प संचालन गरेको हो । कम्पनीका अनुसार क्याम्पमा जुनसुकै अवस्थाको वाइकहरुमा कम्तिमा २५ हजार रुपैयाँको मुल्याङकन हुनेछ । जुनसुकै व्राण्डको वाइक संग एक्सचेञ्जमा