मोबाइल मनी « Arthapath.com
९ जेष्ठ २०७८, आईतवार

Tag: मोबाइल मनी

‘मोबाइल मनी’ सञ्चालन गर्न क्लियरिङ हाउससँग सम्झौता, अब एनटीसीको मोबाइलबाटै सामान किनेको पैसा तिर्न सकिने

काठमाडौं । नेपालमा मोबाइल मनी अर्थात् मोबाइल बैंकिङबाटै खुद्रा कारोबारको भुक्तानी गर्ने व्यवस्था मिलाउन नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकले स्थापना गरेको कम्पनी अब नेपाल क्लियरिङ हाउससँग जोडिएको छ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ्ग हाउसबीच डिजिटल भुक्तानी सेवामा सहकार्य गर्नेबारे एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता