#मौद्रिक नीति « Arthapath.com
५ जेष्ठ २०७८, बुधबार

Tag: #मौद्रिक नीति

दश महिनामा यसरी फेरिँदै थियो अर्थतन्त्रको मुहार, अब दुई वर्षअघिको अवस्था भेट्न कठीन

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर सुरु नभएको भए अहिलेसम्म मुलुकको अर्थतन्त्र लगभग पुरानै लयमा फर्किसक्ने थियो । गएको वैशाख मध्येसम्म नेपालका उद्योग व्यवसायको स्थिति कोरानो अघिकै अवस्थामा फर्किरहेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । मंगलवार मौद्रिक नीतिको समीक्षा प्रतिवेदनमा राष्ट्र बैंकले यस्तो बताएको हो । कोरोना महामारीको