यान्त्रिकीकरण « Arthapath.com
८ असार २०७८, मंगलवार

Tag: यान्त्रिकीकरण

साना किसानलाई माथि उक्सान यान्त्रिकीकरणमा जोड

काठमाडौं । ग्रमिण कृषिलाई प्रवद्र्धन तथा साना किसानलाई नीति निर्माण तहमा ल्याउनुपर्ने आवश्यकतामा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालका साना किसान र निर्वाहमुखी खेतीका कारण किसान चरम गरिबीको अवस्थामा रहेको बताउँदै उनीहरुले साना किसानको विकास नभएसम्म कृषिको विकास सम्भव नभएको धारणा व्यक्त गरेका छन् । अन्तराष्ट्रिय खाद्य प्रणाली सम्मेलन २०२१