#युनाइटेड इन्स्योरेन्स « Arthapath.com
९ आश्विन २०७९, आईतवार

Tag: #युनाइटेड इन्स्योरेन्स

पौडेलद्वारा डेढ वर्षमै युनाइटेड इन्स्योरेन्सबाट राजीनामा, हिमालयन रि जाने तयारी  

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीकी सिईओ उपासना पौडेलले आज आफ्नो पदबाट राजीनामा दिएकी छिन् । कम्पनी स्रोतका अनुसार पौडेलले आजै राजीनामा दिएकी हुन् । उनको राजीनामा यसै साता बस्ने सञ्चालक समितिले स्वीकृत गर्ने जनाइएको छ ।  पौडेल हिमालयन रि इन्स्योरेन्स कम्पनीमा जान राजीनामा दिएको बताइएको छ । २०७८ साल वैशाख