युनियन हाइड्रोपाव « Arthapath.com
२५ असार २०७८, शुक्रबार

Tag: युनियन हाइड्रोपाव

हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न युनियन हाइड्रोपावले डाक्यो साधारण सभा

काठमाडौं । आज युनियन हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ ।हाइड्रोपावरले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गदै सभामा युनियन हाइड्रोपावर कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने छ । सभाले आर्थिक वर्ष २०७५l७६ र ०७६l७७ आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु