#योगेश भट्टराई « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

Tag: #योगेश भट्टराई

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको सुरेन्द्र पाण्डे र योगेश भट्टराईको स्पष्टोक्ति

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । आफूले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको उनले बताए । एमालेको वार्ता टोलीका सदस्यसमेत रहेका पुर्व अर्थमन्त्री पाण्डेले आफूहररू पार्टी फुटको पक्षमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउन हस्ताक्षार नगरेको बताएका छन् । त्यसैगरी