रमेश महत « Arthapath.com
९ श्रावण २०७८, शनिबार

Tag: रमेश महत

समग्र नुवाकोट कांग्रेसको नेतृत्व गर्ने मेरो चाहाना छ: रमेश महत

नेपाली काङ्ग्रेसका युवा नेता रमेश महत अहिले महासमिति सदस्य छन् । आगामी नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा नुवाकोट पार्टी सभापतिको प्रमुख दाबेदार देखिएका महत युवाको प्रतिनिधि बन्ने अभियानमा छन् । गत ०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनमा महत नुवाकोट क्षेत्र नं. १ (ख)बाट पराजित भएका थिए । नेकपा एमाले र