राजदुत « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

Tag: राजदुत

ओली सरकारले नियुक्त गरेका राजदुतकाे जागिर देउवा सरकारले खाईदियाे, देउवाकाे सासु पनि फिर्ता

काठमाडौं । सरकारले  राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाउने भएको छ । आज बसेको मन्त्रिपपरिषदको बैठकले ओली सरकारले नियुक्त गरेका सबै राजदुतलाई र्फिता बोलाउने निर्णय गरेको हो । मन्त्रीपरिषदको बैठकले राजनीतिक नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री