राधी विद्युत कम्पनी « Arthapath.com
१९ भाद्र २०७९, आईतवार

Tag: राधी विद्युत कम्पनी

९५ करोड बढीको हकप्रद सेयर निष्काशन गर्न लागेको राधी विद्युतको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आउँदो असोज ५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.४७५२ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५