#रामसहाय प्रसाद यादव « Arthapath.com
२७ फाल्गुन २०७९, शनिबार

Tag: #रामसहाय प्रसाद यादव

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट जसपाका रामसहायको उम्मेदवारी, सहभागी भएनन् लोसपा जनमत र नागरिक उन्मुक्ति पार्टी

काठमाण्डौं । उपराष्ट्रपतिको निर्वाचनको लागि सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार जसपाका सांसद यादवले बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी भएका छन् । लोतान्त्रिक समाजवादी