राष्ट्रिय बीमा कम्पनी « Arthapath.com
२३ भाद्र २०७९, बिहीबार

Tag: राष्ट्रिय बीमा कम्पनी

बीमा क्षेत्रमा फर्किए बराल, राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले ६ महिनाको लागी काजमा पठाइएका सीईओ ज्ञानेन्द्र ओझालाई फिर्ता बोलाएर बराललाई नियुक्त गरेको हो । बिहीवार बसेको कम्पनी संचालक समितिको बैठकले बराललाई नियुक्त गरेको हो । गत फागुनमा छनोटमा परेका ३ जनामध्येबाटै सीईओ