राष्ट्रिय सेवा दलको तालिम र परिचालनलाई पूर्ण रूपमा स्वैच्छिक बनाउने गरी राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ। काठमाडाैँ । राष्ट्रिय सेवा दल (एनसीसी) को तालिम लिएका नागरिकलाई सैनिक सेवामा खटाउने वा नलगाउने विषयलाई पूर्ण रूपमा स्वैच्छिक बनाउने गरी नयाँ कानुनी प्रावधान अगाडि बढाइएको छ। संसद्को राज्यव्यवस्था