रेडमी Archives - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

Tag: रेडमी

रेडमीको पहिलो प्याड नेपालमा लन्च, यस्ता छन् सुविधा

काठमाडौं । नेपालको अग्रणि स्मार्टफोन कम्पनी साओमीले नेपाली बजारमा रेडमी प्याड लन्च गरेको छ । यो साओमीको रेडमी सबब्रान्ड अन्तर्गत को पहिलो ट्याब्लेट हो । यस प्याडमा सबै आवश्यक फिचरहरु समावेश भएको साओमीले जनाएको छ । लन्चमा बोल्दै साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, “रेडमी सब–ब्रान्ड अन्तर्गत